दफा ६०
प्रतिवेदन पेश गर्नु पर्ने
: कोषले प्रत्येक आर्थिक वर्ष समाप्त भएको छ महिनाभित्र आफ्नो वार्षिक प्रतिवेदन मन्त्रालय समक्ष पेश गर्नु पर्नेछ र सोको प्रति नेपाल राष्ट्र बैङ्कलाई समेत दिनु पर्नेछ ।